छोरा : आज नयाँ वर्ष २०७० को उपलक्ष्यमा फ्रोजन म:म: ल्याएर खाउँ न है ममी
आमा: नाई, पैसा छैन
छोरा: नाईँ के खाऊँ खाऊँ
आमा : के गर्ने होला यो छोरोलाई खालि म:म: खाने मात्र भन्छ
छोरा : हाहा खालि म:म: त मिठो हुन्न। भित्र मासु हालेसि मात्र स्वादिलो हुन्छ । :डी
No comments:
Post a Comment